तालिका अनुसार चैत २० गते सिंहदरबार स्थित संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गर्ने, दर्ता भएका उम्मेदवारको सूची प्रकाशित गर्ने कार्यतालिका रहेको छ । २० गते ११ बजे देखि २ बजे सम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ : ३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गर्ने जनाइएको छ ।

त्यस्तै, चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने जनाइएको छ ।
यस्तो छ निर्वाचन तालिका






