मलाई देवताले केही अनुकम्पा गर्लान् भन्ने त्यस्तो केही लाग्दैन। म देख्छु– कति साना बच्चाहरू मरिरहेका छन्, आमाहरूले कति कल्पेर देवताहरूको प्रार्थना गरे होलान्, कतिका दुलाहा मरिरहेका होलान्, घर बर्बाद कतिको भयो होला। ती सबै कुराहरू...
१. प्रारम्भ श्रीकृष्ण जन्माष्टमी केवल एउटा धार्मिक अनुष्ठान वा पौराणिक पात्रको जन्मोत्सव मात्र होइन; यो त सङ्घर्ष, परिवर्तन र सफलताको एउटा अजस्र सांस्कृतिक स्रोत हो । आधुनिक जीवनको भागदौड र दिग्भ्रमित अवस्थामा श्रीकृष्णको जीवन दर्शनले...